मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

अब एचआइभीको शंका भए औषधि निःशुल्क

  • प्रकाशित मिति : बिहिबार, कार्तिक ९, २०७४



  • अब एचआइभी संक्रमणको शंका लागेमा तत्कालै चिकित्सकसँग सल्लाह गरी देशका विभिन्न ठाउँमा रहेका एआरटी सेन्टरबाट औषधि सेवन गर्न पाइन थालेको छ। सरकारले एचआईभी संक्रमण भएको प्रमाणित भएका ब्यक्तिलाई एआरटी उपचार दिन सुरु गरेको लामै समय भयो । तर, एचआइभी सर्ने जोखिमयुक्त काम गरेर संक्रमणको डर भएका ब्यक्तिले पनि औषधि खान पाउने व्यवस्था सुरु भएको हालै मात्र हो। यो खबर रमेश पौडेलले आजको नागरिकमा लेखेक छन्।

    ‘कोही ब्यक्ति संक्रमण छैन तर उसले यौन सम्पर्क गर्ने साथी भने एचआईभी भएको छ। त्यस्तो ब्यक्तिले औषधि खाएका संक्रमण हुने खतरा कम हुन्छ, त्यस्तालाई पनि औषधि दिईन्छ,’ भरतपुर अस्पतालमा रहेको एचआईभी उपचार गर्ने एआरटी सेन्टरका प्रमुख डा. उन्नत श्रेष्ठले भने,‘सरकारले यस्ता व्यक्तिलाई पनि औषधि दिन मिल्ने नीति ल्याएको भर्खरै हो। हामीसँग औषधि पनि आएको छ। तर यसको बारेमा जानकारी नभएर होला कोही पनि माग्न आएका छैनन्।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij