मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

आज र भोलि देशभरि बादल, पानी भने नपर्ने

  • प्रकाशित मिति : मङ्लबार, माघ २३, २०७४



  • पश्चिमबाट आएको न्यून चापीय प्रणाली र अरब सागरबाट आएको प्रणालीका कारण मंगलबार देशभरिको मौसममा बदली भएको छ।

    सुदुर पश्चिमका केही उच्च हिमाली क्षेत्रमा हिमापात भएको छ भने काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा बादल लागेको छ।

    जल तथा मौसम पूर्वानुमान शाखाले यो क्रम भोलिसम्म रहने र पर्सिबाट आकाश खुल्ने बताएको छ।

    ‘भोलि पश्चिमतिर खुल्छ तर पूर्वमा केही ठाउँ बादल लाग्छ, केही हिमाली क्षेत्रमा हिउँ पर्ला तर पानी पर्ने सम्भावना छैन,’ महाशाखामा मौसमविद् वरुण पौडेलले भने।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij