मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

कुन देशका महिला सबैभन्दा सुन्दर हुन्छन् ?

  • प्रकाशित मिति : आइतवार, अशोज ९, २०७३



  • (एजेन्सी) मानिसहरु सुन्दरताको ठोस व्याख्या गर्न सक्दैनन् । धेरैलाई लाग्छ कि सुन्दरता मानिसको भित्री रुप हो । हरेक मानिसमा सुन्दरताको प्रकृति फरक फरक हुन्छ । तर बाहिरी लुक्सलाई हेरेर सुन्दरताको मापन गर्नेहरु पनि संसारमा कम छैनन् । कतिका लागि भने सेन्स अफ ह्यूमर र फ्री स्पिरिट सुन्दरताको मापन हुनसक्छ । यसपटक चर्चित वेभसाइट वन्डरलिस्ट डटकम, स्कुपहुप डटकम र अन्य थुप्रै साइटहरुले विभिन्न आँकडाबाट विश्वकै १० सुन्दर महिला बस्ने देशका विषयमा नयाँ तथ्यांक सार्वजनिक गरेका छन् । यो तथ्यांक अनलाईन पोल र इन्टरनेट सर्चमा आधारित छ ।
    नम्बर १ टर्की

    तथ्यांकले भन्छ, टर्की विश्वकै सुन्दर महिला बस्ने देश हो । टर्कीका महिला फोटोजेनिक देखिने भन्दै यो देशका राजा र रानीको सुन्दरतालाई लिएर पनि बखान गरिएको छ ।

    नम्बर २ ः ब्राजिल

    2
    नम्बर ३ः यूक्रेन

    3
    नम्बर ४ः रुस

    4
    नम्बर ५ः भेनेजुयला

    6
    नम्बर ६ : इटली

    5
    नम्बर ७ ः नेदरल्याण्डस

    7
    नम्बर ८ ः क्यानेडा र अमेरिका

    8
    नम्बर ९ ः ब्रिटेन

    danielle-sharp
    नम्बर १० ः फिलिपिन्स

    10

    – See more at: http://www.ratopati.com/news/14870/#sthash.tRhp9Tu7.Q8QE7W7W.dpuf

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij