मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

गोवरडिहा स्वास्थ्य चौकीमा प्रयोगशालाको उद्घाटन

  • प्रकाशित मिति : शुक्रबार, चैत्र २, २०७४



  • शिबराज पन्थी, २ चैत्र गढवा । गढवा गाउँपालिका वडानं. १ मा रहेको गोवरडिहा स्वास्थ्य चौकीमा ल्याव प्रयोगशालाको शुक्रवार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । स्वास्थ्य चौकी सञ्चालन तथा ब्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं. १ का अध्यक्ष बाबुराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिकाका प्रमुख सहजराम यादवले स्वास्थ्य चौकीमा स्थापना गरीएको स्वास्थ्य प्रयोगशालाको उद्घाटन गर्नु भएको हो ।

    यस अघि सो स्वास्थ्य चौकीमा प्रयोगशाला नहुदा सेवाग्राहीलाई सास्ती भएको थियो । ल्याव सेवा जोडीए संगै अब गोवरडिहा स्वास्थ्य चौकीबाट सेवाग्रहीहरुलाई दिसा, पिशाव, रगत चेक गराउन र उपचारका लागि समेत बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको गाउँपालिकाले जनाएको छ । कार्यक्रमको सञ्चालन गढवा गाउँपालिकाका स्वास्थ्य सहसंयोजक कैलाश चौधरीले गर्नुभएको गढवाबाट पत्रकार शिबराज पन्थीले जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij