मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सरसफाइ सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

  • प्रकाशित मिति : शुक्रबार, बैशाख ७, २०७५



  • बिनिता शर्मा, दाङ्ग, ७ बैशाख । आज जिल्ला सुआहारा कार्यक्रम दाङ्गद्वारा पुर्ण सरसफाइ सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम घोराही-११, खैरामा सम्पन्न भएको छ ।
    जिल्लामा सरसफाइ सम्बन्धि आनिबानी परिबर्तन गरि दिशा मुखमा परि लाग्ने रोगहरु जस्तै झाडापखाला, आउ, हैजा, टाइफाइड, पोलियो, जुका को संक्रमण तथा मृत्यु दर कम गर्ने र पुर्ण सरसफाइ राष्ट्रीय अभियानमा टेवा पुर्याउने उध्येश्यले कार्यक्रम संचालित गरियेको थियो।
    कार्यक्रममा घोराही उ.म. न. पा. वडा न. ९,१०,११ का नवनिर्वाचित जनप्रतिनिधि तथा कार्मचारिहरुको सहभागिता रहेको थियो। कार्यक्रमका प्रशिक्षक तथा सुआहारा कार्यक्रमका सरसफाइ अधिकृत मनोज पौडेलले कार्यक्रमको उधेश्य माथी प्रकाश पार्दै, पुर्ण सरसफाइका सुचक, मानवीय स्वास्थमा सरसफाइको महत्त्व, पोषण र सरसफाइको सम्बन्ध, सरसफाइ प्रवर्द्धनमा जनप्रतिनिधिहरु तथा कर्मचारीको भुमिका, आदिबारे निकै कलात्मक शैलीमा चर्चा गर्नुभएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij