शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

लम्फु फिल्मले रिलिज गर्‍यो ‘सुको नहोस् यार’ गीत

  • प्रकाशित मिति : शुक्रबार, बैशाख ७, २०७५



  • वैशाख २८ मा रिलिज हुने ‘लम्फु’को नयाँ गीत रिलिज भएको छ ।

    फिल्मको ‘सुको नहोस् यार’ बोलको गीत सार्वजनिक भएको हो। गीतमा अर्जुन पोखरेलको सङ्गीतमा शिव परियारले स्वर दिएका छन् भने गीतलाई प्रमोद ढुंगानाले लेखेका हुन् ।शिव बिकेको कोरियोग्राफीमा तयार  पारिएको गीतमा नायकद्धय कबिर खड्का र सलोन बस्नेतको अभिनय रहेको छ ।

    गोपालचन्द्र लामिछानेको निर्देशित ‘लम्फू’मा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई(बालकलाकार), अयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मि भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा आदिको अभिनय छ ।

    फिल्ममा तरकारीवालीको नामले संसारभर भाइरल भएकी कुसुम श्रेष्ठले पनि अभिनय गरेकी छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij