मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

नेपाली सेनाले गरेको निःशुल्क स्वास्थ्य शिविरमा ६ सय जनाले सेवा लिए

  • प्रकाशित मिति : आइतवार, बैशाख ९, २०७५



  • हेटौंडा, बैशाख ९ । नेपाली सेनाको एक नम्बर जगदल गणले मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको वडा नं. ५ खरकन्टारमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।

    विपन्न वर्ग तथा सिमान्तकृत चेपाङ समुदायलाई लक्षित गरी सञ्चालन गरिएको शिविरबाट ६ सयभन्दा बढीले स्वास्थ्य सेवा पाएका छन् ।

    शिविरमा चितवन मेडिकल कलेजका ८ जना विशेषज्ञ चिकित्सकसहित ३६ जनाको टोलीले सेवा दिएको एक नम्बर जनदल गणका गणपति रामचन्द्र थापाले जानकारी दिए ।

    उनले सामाजिक सेवाबाट जनता र सेनाको सबन्ध बलियो बनाउने उद्देश्य राखिएको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij