बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

सामुदायिक वनमा हात्ती र डाइनोसरको प्रतिमा

  • प्रकाशित मिति : आइतवार, असार २४, २०७५



  • काँकडभिट्टा, २४ असार (रासस) – पर्यटकको आकर्षणका लागि झापाको मेचीनगरपालिका वडा नं ९ स्थित थोप्लेविरान सामुदायिक वन समूहले उक्त बनमा रु १० लाखको लागतमा हात्ती र डाइनोसरको कलात्मक प्रतिमा राखेको छ ।

    वन परिसरलाई पर्यटकीय गन्तव्य बनाउन हात्ती र डाइनोसरको फाइबरको प्रतिमा बनाइएको वन समूहका अध्यक्ष कृष्ण कोइरालाले जानकारी दिनुभयो ।

    सो कार्यका लागि करीब रु २५ लाख खर्च भइसकेको र यस्मा मेचीनगर नगरपालिकाले ७० प्रतिशत र वन समूहले ३० प्रतिशत खर्च व्यहोरेको पिकनिकस्थलमा विद्युत् तथा खानेपानीको व्यवस्था पनि गरिएको उहाँले बताउनुभयो ।
    सुनसरीको जयलक्ष्मी फाइवर उद्योगमा नेपाली प्राविधिकले नै एक महिना लगाएर सो प्रतिमा निर्माण गरेको हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij