बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

वडा कार्यालय भवन निर्माण

  • प्रकाशित मिति : बिहिबार, साउन ३, २०७५



  • नेपालगन्ज, ३ साउन (रासस) ः बाँके जिल्ला नरैनापुर गाउँपालिकाको जमुनीमा–६ उक्तकार्यालयको चारकोठे भवन निर्माण गरिएको छ । गाउँपालिकाको रु ३८ लाखको लागतमा एक बैठक कक्षसहित चार कोठाको भवन निर्माण भएको वडाध्यक्ष प्रेमप्रसाद उपाध्यायले बताउनुभयो ।

    गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले नवनिर्मित भवन उद्घाटन गर्दै यसबाट नागरिकलाई सेवा प्रवाह गर्न सजिलो हुने विश्वास व्यक्त गर्नुभयो ।

    यसैगरी, सोही गाउँपालिकाको भोजपुरस्थित जयकिसान माध्यमिक विद्यालयमा दुईकोठे भवन निर्माण भएको छ । जिल्ला शिक्षा समन्वय इकाईको आर्थिक अनुदान र स्थानीय जनश्रमदानवाट उक्त दुईकोठे भवन निर्माण गरिएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij