शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

डिल्लीबजारमा सुबिसुको सेल्स आउटलेट

  • प्रकाशित मिति : मङ्लबार, अशोज १८, २०७३



  • काडमाडौं । इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी सुबिसु केवलनेटले आफ्नो चौथो सेल्स आउटलेट काठमाडौंको डिल्लीबजार सञ्चालनमा ल्याएको छ । कम्पनीका सञ्चालक सुरेन्द्र बहादुर श्रेष्ठले आउटलेटको उद्घाटन गरेका हुन् ।

    यस स्टेसनवाट सुबिसुले डिल्लीबजार तथा यस क्षेत्र वरिपरिका ग्राहकलाई सुविसु रिटेल सेवासँग सम्बन्धित सम्पुर्ण जानकारी प्रदान गर्ने, सेवाको विक्रि तथा वितरण साथै सेवा पछिको आफ्टर सेल्स सपोर्ट प्रदान गर्ने कम्पनीले जनाएको छ ।

    कम्पनीका ललितपुरको झम्सीखेल, काठमाडौंको रानीबारी, सुकेधारा र डिल्लीबजारमा आउटलेट स्थापना भएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij