बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

द नारायणी रिसोर्ट पर्यटन सेवा सम्मान २०७५ वाट सम्मानित

  • प्रकाशित मिति : आइतवार, साउन २७, २०७५



  • गैडाकोट । नवलपरासीको गैडाकोटमा रहेको द नारायणी रिसोर्ट पर्यटन सेवा सम्मान २०७५ वाट सम्मानित भएको छ । आन्तरिक तथा बाह््य पर्यटकको सेवा तथा आर्थिक क्षेत्रमा यस रिसोर्टले पुर्याएको योगदानको कदर गर्दै संवाद क्लव नेपालले आफ्नो पन्द्रौ वार्षिक उत्सवका अवसरमा सो सम्मान गरेको हो ।

    क्लवको काठमाण्डौमा आयोजित वार्षिक उत्सव समारोहमा परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले रिसोर्टका प्रवन्ध निर्देशक युवराज घिमिरेलाई सो सम्मान पत्र प्रदान गर्नु भएको हो ।

    नारायणी नदीको मनोरम दृष्यमा रमाउदै नेपालकै अत्याधुनिक हलकै कारण द नारायणी रिसोर्ट देश विदेशमै चर्चित छ । यसले पर्यटन क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्याङ्कन गर्दै पत्रकारहरुको सस्था संवाद क्लवले रिसोर्टलाइ सम्मान गरेको हो । रिसोर्टका अध्यक्ष प्रभाकर पण्डितले सम्मानले रिसोर्टलाइ थप जिम्मेवारी वनाएको वताउनुभयो ।

    “रिसोर्टमा आउने स्वदेशी तथा विदेशी पाहुनाको सन्तुष्टि दिनु हाम्रो दायित्व हो । हामी जिम्मेवार भएर आफ्नो दायित्व पुरा गरि रहेका छौं भन्ने लाग्छ”, अध्यक्ष पण्डितले भन्नुभयो, “सम्मानले हामीलाइ थप जिम्मेवारी वनाएको छ ।”

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij