मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

गोरी हुन मनलाग्छ ? आजबाटै नखानुहोस् यी ७ खाना

  • प्रकाशित मिति : बुधबार, अशोज १९, २०७३



  • धेरैले सुन्दरताको वर्णन गर्दा गोरो अनुहारलाई मुख्य मान्छन् । सबैजसो मानिसहरुलाई राम्रो बन्न मनलाग्ने भएकाले सबैले सेतो छालालाई नै चाहन्छन् । हुन त गोरो छाला जन्मजात नै पाइने कुरा हो । तर तपाईंको खानपिनको व्यवहारले पनि तपाईंको छालालाई कालो बनाइरहेको हुन्छ भन्दा सायद तपाईंलाई अचम्म लागेको होला । तर यस्ता केही खानेकुरा छन् जसले छालाको तन्तुमा नकारात्मक असर पर्दछ । यिनीहरुले छालालाई खराब गर्दछ र अनुहारको चमकमा कमी ल्याउँछ । यसका साथै डन्डिफोरको समस्या पनि निम्त्याउँछ । आज हामी तपार्ईंलाई यस्तै खानाबारे जानकारी दिँदैछौं ।

    १. स्पाइसी फुडः
    यसले शरिरको तापक्रम बढाउँछ जसले रक्तवाहिनी फैलाउँछ । यसैका कारण कम्प्लेक्सन डार्क हुनथाल्छ ।

    २. कफीः
    यसमा पाइजे क्याफिनले स्ट्रेस हर्मोनजस्ता कार्टिसोलको लेभल बढाउँछ जसका कारण छाला बिस्तारै बिग्रन्छ । यो क्रम बढ्दै गए तपाईंको फेयरनेसमा कमी आउँछ ।

    ३. ह्वाइट ब्रेडः
    यसले इन्सुलिनको लेभललाई बढाउँछ जसले छालामा तेलको उत्पादनमा वृद्धि गर्दछ । यसैका कारण फेयरनेस कम हुन्छ ।

    ४. तारेको खानाः
    यसमा फ्याटको मात्रा अत्यधिक हुन्छ जसले रक्तसंचारमा कमी ल्याउँछ र छालामा पर्याप्त मात्रामा अक्सिजन प्रवाह हुदैन । यसले पनि छाला कालो बनाउन सहयोग गर्दछ ।

    ५. पेय पदार्थः
    यसमा चीनिको मात्रा बढी हुन्छ र स्वस्थ छालाको लागि चाहिने फाइबर नहुने भएकाले रक्तसंचारमा कमी ल्याउँछ ।

    ६. चीनिः
    यसले रगतको चीनिको मात्रालाई बढाउँछ जसले स्किन टिस्युजजस्ता कोलेजन खराब हुन्छ र फेयरनेसमा कमी आउँछ ।

    ७. रक्सी/बियरः
    यो पिउँदा पिसाब धेरै लाग्छ र शरिरमा पानीको कमी हुन्छ । यसले छालाको तन्तुलाई खराब गर्दछ र छाला बिस्तारै कालो हुने गर्दछ ।

    यी खानेकुरा खानुहोस्ः

    केरा
    केरा भिटामिन ए, बी र इले भरपूर हुन्छ । यसले छालालाई जवान बनाउनुका साथै चम्किलो पनि बनाउँछ ।

    कागती पानीः
    भिटामिन सी र एसिडले स्किनलाई ब्लिच गरेर गोरो बनाउँछ । यसले चाउरीपना र ब्ल्याकहेडलाई कम गर्न मद्दत गर्दछ ।

    गोलभेडाः
    यसमा पाइने लाइकोपिनले छालाको फेयरनेस बढाउँछ । यसले तौल कम गर्न पनि सहयोग गर्दछ ।

    गाजरः
    यसमा भिटामिन सी र क्यारोटिन पाइन्छ । गाजर र गाजरको जुस पिउँदा छाला र कपाल दुबै स्वस्थ हुन्छ ।

    डार्क चकलेटः
    यसले छालाको बनावटलाई निकै राम्रो बनाउँछ । यसले अल्ट्राभेयलेट किरणबाट पनि बचाउँछ । चकलेटमा पाइने कोको पोलिफेनाल्स र फ्लोवोजाइड्सले छालालाई गोरो बनाउन सहयोग गर्दछ ।

    ग्रीन टीः
    ग्रीन टीको नियमित सेवनले छालामा भएको दाग धब्बा हटाउन सहयोग गर्दछ । यसका साथै ट्यानिङलाई हटाएर छाला नरम हुन सहयोग गर्दछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij