बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

आइसीटी अवार्ड प्रदान

  • प्रकाशित मिति : शनिबार, भदौ २, २०७५



  • काठमाडौं, भदौ १ । सूचना–प्रविधि क्षेत्रमा योगदान पुर्‍याएको भन्दै आइसीटी पायनियर अवार्ड सञ्जीव राजभण्डारीलाई प्रदान गरिएको छ ।

    आइसीटी मिडियाले सुरु गरेको तेस्रोे आइसीटी अवार्डबाट राजभण्डारी सम्मानित भएका हुन् ।

    यस्तै, विदेशमा रहेर नेपालको सूचना–प्रविधिको क्षेत्रमा योगदान पुर्‍याएको भन्दै आइसीटी डायस्पोरा अवार्ड हिमाल कर्माचार्यलाई प्रदान गरियो ।

    यस्तै, डिजिटल गभरनेन्स अवार्ड नेपाल प्रहरीलाई प्रदान गरिएको छ ।

    यस्तै, आइसीटी पत्रकारिता अवार्ड नागरिक दैनिकका सन्तोष न्यौपाने र नयाँपत्रिकाका गोपाल साउदलाई प्रदान गरियो ।

    सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा पुरस्कृत व्यक्तिहरुलाई पुरस्कार प्रदान गरेका थिए ।

    आइसीटी अवार्ड विभिन्न आठओटा विधामा प्रदान गरिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij