बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

ट्याक्सी ड्राइभरहरुलाई पहेंलो ज्याकेट अनिवार्य

  • प्रकाशित मिति : बुधबार, भदौ ६, २०७५



  • news

    काठमाडौं । महानगरीय ट्राफिक महाशाखाले ट्याक्सी ड्राइभरहरुले पहेंलो रंगको फ्लोरसेन्ट ज्याकेट लगाउनु पर्ने व्यवस्था गरेको छ ।

    राजधानीमा ट्क्याक्सी चालकलाई पहेंलो रंगको ज्याकेट वितरण गर्दै ज्याकेट अनिवार्य रुपमा लगाउन भनिएको हो ।

    महाशाखाले चालकको पहिचान झल्किने गरी ट्याक्सी व्यवसायी संघको सहकार्यमा छुट्टै पोशाकको सट्टा ज्याकेट लगाउनु पर्ने व्यवस्था गरेको हो ।

    महाशाखा प्रमुख एसएसपी वसन्त पन्तले ट्याक्सी चालकहरुले अब फ्लोरसेन्ट ज्याकेट लगाउनु पर्ने बताए ।

    ट्याक्सी चालकले न्यूनतम मूल्यमा खरिद गरेर अनिवार्य रुपमा पोशाक लगाउनु पर्ने व्यवस्था महाशाखाले गरेको छ ।

    ज्याकेट नलगाए पहिलो चरणमा सचेत गराइने छ भने, त्यसपछि अटेर गरे कानुनको दायरामा ल्याइने महाशाखाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij