बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

प्रचारप्रसार र भौतिक विकासको अभावमा टोड्के झरना ओझेलमा

  • प्रकाशित मिति : शनिबार, भदौ १६, २०७५



  • इलाम, भदौ १६ । इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर २ मा रहेको टोड्के झर्ना ओझेलमा परेको छ । पर्यटकीय गन्तव्यको सम्भावना भएर पनि उचित प्रचारप्रसार र भौतिक विकास गर्न नसक्दा ओझेलमा परेको हो ।

    नेपालको पहिलो अग्लो तेह्रथुमको ह्यातुङ झर्नापछि २ सय ८० फिट अग्लो दोस्रो झर्ना भनेर चिनिए पनि त्यहाँसम्म पुग्न मोटरबाटो निर्माण नहुँदा पर्यटक पैदल यात्रा गर्न बाध्य छन् । त्यहाँ पुग्ने पर्यटकलाई खान बस्न पनि कुनै होटल र लज सुबिधा नभएको स्थानीय बीबीसी हाम्खिमले बताए ।

    झर्नाको तलतिर ३० मिटरको टेक्ड्याम बनाउने र ट्रस्टको सानो पुल बनाउने योजना गाउँपालिकाको भए पनि काम भएको छैन । टोडके झर्ना इलाम सदरमुकामबाट एक दिनको पैदल यात्रामा पुगिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij