बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

चिया कारखानाको मनपरि विरुद्ध मजदुर आन्दोलनमा

  • प्रकाशित मिति : आइतवार, भदौ २४, २०७५



  • news

    धनकुटा । धनकुटामा चिया मजदुर आन्दोलित भएका छन् ।

    निस्कासित मजदुरको पुनर्वहाली, श्रम ऐन कार्यान्वयन तथा सरकारले निर्धारण गरेअनुसार पारिश्रमिक पाउनुपर्ने माग राख्दै चिया मजदूर आन्दालित भएका हुन् ।

    चिया बगानमा ठेक्का प्रणालीबाट चिया टिप्ने कामको जिम्मेवारी दिएपछि टि स्टेट संचालकले ७० मजदूर कटौति गरेको थियो ।

    त्यस्तै सरकारले गत साउन १ गतेदेखि लागू हुने गरी चिया मजदुरको साविकको दैनिक पारिश्रमिक २ सय ७८ रुपैयाँबाट बढाएर ३ सय ८५ कायम गरे पनि कार्यान्वयन नगरिएपछि आन्दोलित हुनु परेको चिया मजदुर संघका केन्द्रीय उपाध्यक्ष नारायण तितुङ्गले जानकारी दिए ।

    मजदुरको आन्दोलनका कारण धनकुटाका चिया उद्योगहरु प्रभावित भएका छन् ।

    धनकुटामा गुराँसे टि स्टेट, जुन चियाबारी तथा नारायणी चिया कारखाना संचालनमा छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij