बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

७५ हजार बढीले अवलोकन गरे फर्निचर एक्स्पो

  • प्रकाशित मिति : मङ्लबार, अशोज ९, २०७५



  • काठमाडौं, असोज ८ । नेपाल फर्निचर तथा फर्निसिङ संघले आयोजना गरेको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१८)को ७५ हजार बढीले अवलोकन गरेका छन् ।

    गत बिहीबारदेखि सुरु भएको एक्स्पो सोमबार उत्साहजनकरुपमा सकिएको आयोजकले जनाएको हो ।

    एक्स्पोमा अधिकांश अवलोकनकर्ताले सामान बुकिङ गरेको जनाइएको छ ।

    व्यापारका हिसाबमा ठूलो रकमको सामान बुकिङ भएको र यसले आफूहरुलाई आगामी वर्षहरुमा अझ विस्तारित शैलीमा एक्स्पो आयोजना गर्न उत्साहित बनाएको संघले जनाएको छ ।

    प्रतिष्ठित स्वदेशी तथा विदेशी ब्रान्डका १०० भन्दा बढी कम्पनीहरुको एक्स्पोमा सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij