प्रकाशित मिति : बुधबार, अशोज १७, २०७५
चीनको केरूङ नाका भएर काठमाडौं भित्र्याएको ५ किलो सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
काठमाडौं प्रहरीले बालाजुबाट एक जना व्यक्तिसहित उक्त परिणाममा सुन बरामद गरेको हो। थप विवरण केही बेरपछि आउनेछ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij