बुधबार, कार्तिक २६, २०८३ | Wednesday 11th November 2026

चाहिने भन्दा धेरै दिमाग भएकाले गर्छन् यस्तो हर्कत ! हेर्नुहोस् हाँसो रोक्न नसकिने तस्विरहरु !

  • प्रकाशित मिति : शुक्रबार, अशोज १९, २०७५



  • सामाजिक संजालको प्रयोग आफन्तसँग जोडिनको लागि मात्र नभई तस्विर शेयर गर्नको लागि पनि प्रयोग हुने गर्छ। सामाजिक संजालमा भेटिने तस्विरहरुले कहिले काहीं हाँस्न वाध्य बनाउने गर्छ। यस्तै सामाजिक संजालमा भेटिएका केहि तस्विर हामीले यस लेखमा समावेस गरेका छौं, जसलाई देखेर जो-कोहिको पनि हाँसो रोकिन गार्है हुन सक्छ।

    भूकम्पले भत्किएको सडकलाई टेप मात्र हैन मलम पनि लगाउँदा राम्रो हुन्थ्यो की ?

    कारलाई चोरी हुनबाट सजिलै बचाउने तरिका यहाँ सिक्नुहोस् !

    बाईक रेस मात्र हैन विश्वमा अहिले टायर रेस पनि हुन थालेछ !

    सायद यी युवती आफ्नो अफिसमानै दाँत माज्ने सोचमा छिन् जस्तो देखिन्छ !

    रेललाई हात दिएर रोक्ने तरिका कस्तो छ ?

    बाईक सवारी गर्ने तरिका सिक्न मन हुनेले तस्विरमा देखाएको तरिका अपनाउनुहोस् !

    -एजेन्सी 

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij