शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

६ बर्षसम्म गुप्ताबास बसेको भेँडालाई बाहिर निकाल्दा (तस्बिर सहित)

  • प्रकाशित मिति : शनिबार, अशोज २०, २०७५



  • मानिसहरुको मात्र होईन जनावरहरुको स्वभाव र प्रबृती पनि अचम्मको हुने गर्छ । यस्तै घटना भयो न्युजिल्याण्डमा जहाँ एउटा भेँडा ६ बर्षसम्म गुफामा गुप्तबास नै बस्यो । सन् १९९७ मा न्युजिल्याण्डमा एउटा भेंडा १७ हजार भेंडा भेँडाको हुलबाट भागेर गुफामा लुक्योे । जिद्दी र डरपोक स्वभावको उक्त भेँडा भेंडा मालिकको आँखा छलेरै ६ वर्षसम्म गुफाभित्रै बस्यो ।६ बर्षसम्म गुप्ताबास बसेको भेँडालाई बाहिर निकाल्दा (तस्बिर सहित)

     

    जब ६ वर्षपछि अचानक मालिकले भेँडालाई गुफामा भेटे तब त्यसलाई कुनै भेँडा हो भनेर छुट्टाउँनै गाह्रो प¥यो । ४ वर्षको उमेरमा गुफा पसेको भेंडा १० वर्षको उमेरमा बाहिर निस्किँदा जिउमा २०जना मानिसलाई शुट बनाउन पुग्नेजति ऊन पालेको थियो ।

    भेंडाको उनले ढाकिएर डल्लोजस्तै बनेको त्यो भेंडाको तस्वीर त्यसबेला खुबै चर्चित बनेको थियो । चर्चासँगै यो भेंडाको नाम श्रेक राखिएको थियो, जुन एउटा एनिमेटेड फिल्मको पात्रको नाम हो ।

    भेंडा सेलिब्रेटी नै बन्यो र उसको जिउबाट काढिएको ऊन महंगोमा लिलाम भयो । तर उक्त भेँडाको मुत्यु भने सन् २०११ मा नै भईसकेको छ । जुन भेँडा मर्दा न्युजिल्याण्डमा कुनै राजनेता मृत्यु हुँदाको जस्तै गरी शोक मनाईएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij