प्रकाशित मिति : सोमवार, अशोज २९, २०७५
अधेरी यात्रामा जुनेली झरुन् ,शत्रुको शिर पाउमा परुन, दुर्गा भवानिले रक्षा गरुन् । नाम र सानले शत्रुको शेखी झरुन, सरस्वतिले राज गरुन् । लक्ष्मीले बास गरुन, चन्द्रमा सधै दाहिने हुन् , मनोकामनाहरु पुरा हुन, मनले आटेको ताकेको पुगोस् । खुशीको बास होस् , शत्रु शैतानको नाश होस्, मनमा खुशी छाओस ।
सपरिवारमा बडा दशै २०७५ को हार्दिक शुभकामना …!!!


© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij