मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

गुल्मीमा जिप दुर्घटनामा दुई जनाको मृत्यु

  • प्रकाशित मिति : सोमवार, अशोज २९, २०७५



  • गुल्मी । गुल्मीको बिसुखर्कमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

    वाग्लुङको हटियाबाट गुल्मीको चन्द्रकोटतर्फ जाँदै गरेको लु. १ ज २१८१ नम्बरको जिप आज बिहान दुर्घटना हुँदा चन्द्रकोट गाउँपालिका–२ का ३५ वर्षिय लालबहादुर गुरुङ र ५२ वर्षिय भरत गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij