मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

दसै मनाउन घर तिर ट्राफिक ब्यवस्थापन तर्फ ब्यस्त

  • प्रकाशित मिति : बुधबार, अशोज ३१, २०७५



  • दिपक श्रेष्ठ काठमाडौं

    हिन्दुहरुको महान चाड दसैजति नजिकिदै गयो राजधानी बस्दै आएका मानिसहरु आफ्नो परिवार सङ्ग बसेर दसै मनाउने उदेश्यले आफ्नो घर जाने को सख्या बढदै गएको छ।

    दसैको लागि ग्जर जानेजरु को घुचो ह्र्न लाएक को देखिथ्यो ।बर्ष भरी घर छोडेर काम बिशेषले राजधानी बस्दै आएकाहरु दसै मनसुन ग्जर जस्न पाउँदा खुशी पनि देखिन्थे भने कति पयलाइ टिकट काट्न भ्याइ नभ्याइ देखिन्थ्यो।कोहि त ११ बर्ष पछि बिदेश बसेर दसै मनाउन गाउँ घर जान टिकट को प्रतीक्षा मा देखिथ्यो।

    महानगरिय ट्राफिक महाशाखाले दिएको तथ्यांक अनुसार सोमबार बिहान सम्म मा झण्डै २२ लाख यात्रुहरु बाहिरि सकेको र झण्डै डेढ लाख ले टिकट काटी सकेको सोमबार बेलुकी सम्म मा राजधानीबाट बाहिरिने को सख्या२३ लाख भन्दा माथी पुग्ने बताएको छ।

    दसै मा ट्राफिक ब्यवस्थापन को लागि १४ सय जनसक्ती परिचालन गरिएको ,राजधानी प्रबेश गर्ने सम्पुर्ण नाकाहरुमा २४ सै घण्टा मा प से जाँच,२४ ग्जण्टा सर्प्राइज चेकिङ्ग, टाइम कार्ड को ब्यवस्था,३२ स्थस्नमा रिफ्रेश सेन्टर र २४ सै घण्टा चेकिङ्ग को ब्यवस्था गरिएको महानगरिय ट्राफिक प्रहरी म्हाशाखाका प्रबक्ता प्रहरी उपरीक्षक राजकुमार लम्साल बताउनु हुन्छ।

    ट्राफिक प्रहरी महाशाखाका अनुसार यात्रु आवत जावत गर्ने स्थान हरुमा कडाइका साथ सादा पोसाकका ट्राफिक प्रहरी खटाइ अनुगमन गर्ने र विभिन्न ठाउमा हेल्प डेस्क स्थापना गरि नागरिकहरु को सेवामा २४ घण्टा रहने छ।

    असोज ५ गते देखि आज सम्म मा मादक पदार्थ सेवन गरेर लामो दुरिको गाडी चलाउने ३२ जना लाई कारवाही गरिसकेको र बढी भाडा असुल्ने क्षमता भन्दा बढी यात्रु राख्ने मध्य पुर्व तिर चल्ने ३० वटा सवारी लसि जनही ५ हजार रुपैयाको दरले जरिवाना गरिसकेको र यात्रुहरु लसि कुनै पनि किसिम को समस्या परेमा टार्फिक प्रहरिको कन्ट्रोल १०३ मा खबर गरि सहयोग माग्न समेत प्रबक्ता लम्साल ले अनुरोध गरेका छन

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij