मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

बिद्यालय जाने उमेरका बालबालिकाको माछा मारेर जिबिकोपार्जन

  • प्रकाशित मिति : शनिबार, कार्तिक ३, २०७५



  • news

    सर्लाही । सर्लाहीमा बिद्यालय जाने उमेरका बालबालिका माछा मार्न थालेका छन ।

    कतिपय विद्यार्थीहरु पढाई छाडेर माछा मार्न थालेको पाइएको छ भने कतिले आफ्नो पढाइ खर्च समेत माछाबाट पुर्‍याइरहेका छन् ।

    बिद्यालय छुट्टिको समयमा आफुले माछा मार्ने गरेको र यसबाट दिनको २००–३०० सय सम्म कमाइ हुने र यसबाट आफ्नो पढाइ खर्च पुर्‍याउने गरेको बताउछन् ।

    कतिपयले यसलाई  फुर्सदको समयको उपयोगको रुपमा समेत लिएको पाइन्छ ।

    कतिले रोजगारी तथा आयश्रोतका लागि नभै सौखका रुपमा पनि माछा मार्न आउने गरेका छन् । खुल्ला सिमानाको फाइदा उठाउँदै कतिपय त भारतबाट समेत आउने गरेका छन ।

    कतिपय मछुवारहरु खोला तथा नहरमा माछा मारेर जिबिकोपार्जन गर्न समस्या हुँदै गएको पनि गुनासो गर्छन ।

    पछिल्लोे समय बिस तथा करेन्ट लगाएर माछा मार्नेगर्दा माछा समाउन गाह्रो हुने गरेको उनिहरुको गुनासो छ ।

    यस्तो समस्याले  गर्दा आफ्नो रेजि समेत नउठ्ने गरेको उनिहरुको दुखेसो छ ।

    यता माछा मार्नेहरुले गर्दा नहरमा भएका जलकुम्भि र अन्य झार सफा हुने भएकाले सिचाइका लागि समेत सहज हुने देखिएको छ ।

    सरकारले कार्यविधि बनाएर माछा मार्ने कियाकलापलाई सहज बनाउनुपर्ने मछुवारहरु बताउँछन् ।

    यसले भोलिका दिनमा हुन सक्ने प्रकितिक श्रोतमा बढदो आक्रमण रोक्न र भावी पुस्ताले समेत यसको उपयोग गन पाउने  थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij