मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

रणवीर र दीपिका अर्को महिना बिहे गर्दै, यस्तो छ निम्तोपत्र

  • प्रकाशित मिति : सोमवार, कार्तिक ५, २०७५



  • बलिउड अभिनेता रणविर सिंह र अभिनेत्री दीपिका पादुकोणकोबिहेको मिति टुङ्गो लागेको छ। दीपिकाले आफ्नो फेसबुकमा विवाहको कार्ड सार्वजनिक गर्दै अगामी महिना विवाह हुने जानकारी दिएकी हुन्। दुबैको बिबाह नोभेम्बर १४ र १४ मा हुनेछ।

    निम्तोपत्रमा ‘यतिका वर्षसम्म दर्शक शुभेच्छुकले दिएको माया र स्नेह गरेकोमा हामी आभारी छौ र अब सुरू हुन लागेको माया, मित्रता तथा विश्वासको सुन्दर नयाँ यात्रामा आशिर्वाद कामाना गर्छौ’, भनिएको छ।

    दुबैको बिबाह सिन्धी परम्परा अनुसार हुने भारतीय संचारमाध्यमले जनाएका छन्। उनीहरूको बिबाह इटालीको ‘लेक कोमों’मा हुने पनि बताइएको छ। उनीहरूको बिबाहमा करिब ३० पाहुना सहभागी हुने अनुमान लगाइएको छ।

    दीपिका र रणवीर पछिल्लो पटौक संजय लिला भन्सालीको ‘पद्मावत’मा साथै देखिएका थिए।

    Image result for deepika ranbir singh invitation card

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij