मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

हिमालयन हाइड्रो एक्स्पो माघ ४ देखि हुने

  • प्रकाशित मिति : सोमवार, कार्तिक १२, २०७५



  • काठमाडौं, कात्तिक १२ । माघ पहिलो साता राजधानीमा हिमालयन हाइड्रो एक्स्पो २०१९ हुने भएको छ ।

    स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्तरुपमा एक्स्पो गर्न लागेका हुन् ।news

    आगामी माघ ४ देखि ६ गतेसम्म काठमाडौंको भृकुटीमन्डपस्थित प्रदर्शनीहलमा आयोजना हुने एक्स्पोमा १०० भन्दा बढी स्टल रहने अनुमान आयोजकको छ ।

    हाइड्रो एक्स्पोमा जलविद्युत् प्रवर्धक, इक्युपमेन्ट्स सप्लायर, लगानीकर्ता, बैंक, बिमालगायत जलविद्युत्मा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध स्टल राखिने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij