प्रकाशित मिति : बुधबार, कार्तिक १४, २०७५
छबी देवकोटा , काठमाडौं । मुल समारोह समिति सचिवालयको कार्यालय
कोल्हवी न।पा।(४, सपही ९बारा०
प। सः मितिः२०७५/०६/२२
च।नः
प्रगती विवरण
मिति २०७१(०९(०५ गतेको क्याम्पस सञ्चालक समिति बैठकबाट २०७१(०९(१५ गते सपही कलेजको आर्थिक स्रोतको लागि महायज्ञ लगाउन विस्तृत छलफलका लागि भेला बोलाउने प्रस्ताव,
कोल्हवी न।पा। प्रमुख इवम् उप(प्रमुखको विशेष उस्थितिमा मिति २०७४(१२(१७ गते वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेल ज्यूसँग कलेजको आर्थिक स्रोतको सम्बन्धमा अर्न्तक्रिया एवम् सोही अर्न्तक्रियामा महायज्ञ आयोजना गर्ने र उक्त महायज्ञ २०७५(०९(१३ गते देखि २०७५(०९(२० गतेसम्म गर्ने प्रस्ताव पारित।
मिति २०७४(१२(२६ गते क्याम्पस सञ्चालक समितिको निर्णय अनुसार मिति २०७४(१२(१७ गतेको भेला बाट प्रस्ताव गरिएको २०७५(०८(१३ गते देखि २०७५(०८(२० गतेसम्म महायज्ञ लगाउने मिति अनुमोदनका साथै वाचन प्रवीण पण्डित दिनबन्धू पोखरेलसँग काठमाण्डौ भेटघाट एवम् छलफलको लागि निम्न लिखित सदस्य रहेको टोलि गठनः
श्री भेष बहादुर ढकाल
श्री भरत बहादुर भण्डारी
श्री तपेश्वर राय
श्री राम प्रसाद चौधरी
गोविन्द प्रसाद पौडेल
श्री रिता देवकोटा
श्री इन्दिरा देवकोटा उप्रेती
श्री ज्ञानराज पुडासैनी
मिति २०७४(१२(२९ गते महायज्ञ श्री नारायण पोखरेल प्रतिष्ठान काठमाण्डौमा यज्ञ दर्ता
मिति २०७५(०२(१८ गते बसेको क्याम्पस सञ्चालक समितिको बैठकले महायज्ञ मुल समारोह समिति गठनको लागि नामावली सङ्कलन गर्नको लागि क्याम्पस सञ्चालक समितिका विभिन्न सदस्यज्यूहरुलाई क्षेत्रगत जिम्मेवारी दिँदै नामावली सङ्कलनको कार्य सुरुवात।
मिति २०७५(०५(०९ गते क्याम्पस सञ्चालक समितिको निर्णय अनुसार २०७५(०९(१८ गतेको निर्णय बमोजिम क्याम्पस सञ्चालक समितिका सदस्यहरुले नामावली सङ्कलनका लागि जिम्मेवारी पाएका सदस्यहरुलाई २०७५(०५(१५ गते मुल समारोह समिति गठनको लागि सङ्कलित नामावलीमा समावेश महानुभावहरुलाई आमन्तरणका लागि निमन्त्रणा पत्रको पत्राचारको लागि जिम्मेवारी प्रदानका साथै करैयामाई गाँउपालिका र बारागढी गाँउपालिकाका पदाधिकारीलाई पत्राचार गर्ने र भेटघाट गर्ने टोली गठन।
मिति २०७५(०५(१५ गते क्याम्पस अध्यक्ष श्री भेष बहादुर ढकालको अध्यक्षता , कोल्हवी न।पा। नगर प्रमुख श्री भरत बहादुर भण्डारीको प्रमुख आतिथ्य तथा सहवाचक पं। श्री ध्रुवशृण बस्यालज्यूको विशेष उपस्थिति र सहजिकरणमा आम महानुभावहरुको उपस्थितिमा निम्नानुसारको मुल समारोह समिति गठनः
श्री राम प्रसाद चौधरी
कोल्हवी(१०
महायज्ञ मुल समारोह समिति
अध्यक्ष
श्री गोविन्द प्रसाद पौडेल
कोल्हवी(१
महायज्ञ मुल समारोह समिति
महा सचिब
श्री विश्वनाथ चौधरी
कोल्हवी(२
महायज्ञ मुल समारोह समिति
उप(महा सचिब
श्री नेत्र प्रसाद पौडेल
कोल्हवी(४
महायज्ञ मुल समारोह समिति
उप(महा सचिब
श्री नारायण अधिकारी
कोल्हवी(४
महायज्ञ मुल समारोह समिति
सचिब
श्री बोधराज सुवेदी
कोल्हवी(४
महायज्ञ मुल समारोह समिति
सचिब
श्री उमाशंकर बन्ठा
कोल्हवी(४
महायज्ञ मुल समारोह समिति
सचिब
श्री इन्दिरा देवकोटा
कोल्हवी(४
महायज्ञ मुल समारोह समिति
कोषाध्यक्ष
श्री दिनेश अधिकारी
कोल्हवी(४
महायज्ञ मुल समारोह समिति
सह(कोषाध्यक्ष
श्री रामबाबु बन्ठा
कोल्हवी(४
महायज्ञ मुल समारोह समिति
सह(कोषाध्यक्ष
श्री गौरी गिरी
कोल्हवी(४
महायज्ञ मुल समारोह समिति
सह(कोषाध्यक्ष
सल्लाहकार (९१ जना
उपाध्यक्ष( २०४ जना
सदस्य(१२०१
२०७५(०५(१२ गते श्री भेष बहादुर ढकालको संयोजकत्वमा ९ सदस्यीय सचिवालय गठनः
श्री भेष बहादुर ढकाल
कोल्हवी(४
महायज्ञ सचिवालय समिति संयोजक
अध्यक्ष
श्री रविन्द्र पनुहर
कोल्हवी(१
महायज्ञ सचिवालय समिति सदस्य
सदस्य
श्री मुरलिधर प्रसाद चौधरी
कोल्हवी(३
महायज्ञ सचिवालय समिति सदस्य
सदस्य
श्री राम प्रसाद चौधरी
कोल्हवी(१०
महायज्ञ सचिवालय समिति सदस्य
सदस्य
श्री छविलाल उप्रेती
कोल्हवी(२
महायज्ञ सचिवालय समिति सदस्य
सदस्य
श्री केवल प्रसाद चौधरी
कोल्हवी(१
महायज्ञ सचिवालय समिति सदस्य
सदस्य
श्री प्रेम बहादुर गौतम
कोल्हवी(४
महायज्ञ सचिवालय समिति सदस्य
सदस्य
श्री तपेश्वर राय चौधरी
कोल्हवी(४
महायज्ञ सचिवालय समिति सदस्य
सदस्य
श्री इन्दिरा देवकोटा
कोल्हवी(४
महायज्ञ सचिवालय समिति सदस्य
सदस्य
२०७५(५(२२ मा मूल समारोह समितिको निर्णय अनुसार ४० वटा विभिन्न उपसमिति गठनः
श्री भरत बहादुर भण्डारी
कोल्हवी(४
आर्थिक संकलन उप समिति
संरक्षक
श्री विष्णु प्रसाद मैनाली
कोल्हवी(४
मञ्च व्यवस्थापन
संयोजक
श्री सुरेन्द्र बहादुर भण्डारी
कोल्हवी(४
प्रमाण पत्र व्यवस्थापन
संयोजक
श्री गोपाल प्रसाद शिवाकोटी
कोल्हवी(४
भंण्डार व्यवस्थापन
संयोजक
श्री बोधराज सुवेदी
कोल्हवी(४
भोजन
संयोजक
श्री रामु खनाल
कोल्हवी(१
व्याज दोसल्ला
संयोजक
श्री अनन्त राज दवाडी
कोल्हवी(४
यज्ञ व्यवस्थापन
संयोजक
श्री कल्याणी विमली
कोल्हवी(४
फुलमाला व्यवस्थापन
संयोजक
श्री गौरी गिरी
कोल्हवी(४
बत्ति तथा तेल
संयोजक
श्री बाबुराम गिरी
कोल्हवी(४
लेखा
संयोजक
श्री रंजित चौधरी
रौतहट
कार्यालय व्यवस्थापन
संयोजक
श्री बोधराज सुवेदी
कोल्हवी(४
धार्मिक सं। सं। स।
संयोजक
श्री दिनेश अधिकारी
कोल्हवी(४
शान्ति कलश विक्री वितरण
संयोजक
श्री ज्ञानराज पुडासैनी
कलैया उ।म।न।पा।
वि। शि। प। स।
संयोजक
श्री तपेश्वर राय चौधरी
कोल्हवी(४
वि। व्य। स।स।
संयोजक
श्री महेन्द्र प्रसाद देवकोटा
कोल्हवी(४
युवा परिचालन तथा स्वमं
संयोजक
श्री सुदिप अधिकारी
कोल्हवी(४
प्रचार प्रसाद
संयोजक
श्री रिता देवकोटा
कोल्हवी(४
मातृशक्ती परिचालन
संयोजक
श्री फडिन्द्र राज लामिछाने
कोल्हवी(४
सूचना संचार
संयोजक
श्री गणेश थापा
कोल्हवी(४
सामान खरिद
संयोजक
श्री छविलाल उपाध्याय
कोल्हवी(४
पण्डाल व्यवस्थापन
संयोजक
श्री रमण कार्की
कोल्हवी(४
प्रेस तथा छपाई
संयोजक
डा। श्री। नारायण खड्का
कोल्हवी(४
वि। वि। अमेरिका
संयोजक
श्री श्याम सुन्दर उप्रेती
कोल्हवी(४
वि।वि। अष्ट्रेलिया
संयोजक
श्री सन्देश बाबु थापा
कोल्हवी(४
जापान
संयोजक
श्री राजेन्द्र सुवेदी
कोल्हवी(४
साउदि अरब
संयोजक
श्री दिपक भण्डारी
कोल्हवी(४
दक्षिण कोरिया
संयोजक
श्री प्रेम बहादुर गौतम
कोल्हवी(४
क्याम्पस सम्पर्क समन्वय
संयोजक
श्री भेष बहादुर ढकाल
कोल्हवी(४
अतिथि सत्कार
संयोजक
श्री कोपिला पौडेल भण्डारी
कोल्हवी(४
दुना टपरि पात बोता
संयोजक
श्री चन्द्रशेखर चौधरी
कोल्हवी(३
भु।पु। विद्यार्थी
संयोजक
श्री मन बहादुर राना
कोल्हवी(१
भु।पू। आर्मी तथा सुरक्षाकर्मी
संयोजक
श्री नारायण प्रसाद अधिकारी
कोल्हवी(४
पूजा तथा शोभा
संयोजक
श्री पुष्कर बोगटी
कोल्हवी(१
शान्ति सुरक्षा
संयोजक
श्री सुनैना देवी थरुनी
कोल्हवी(५
न।पा।जनप्रतिनिधि समन्वय
संयोजक
श्री राम प्रसाद चौधरी
कोल्हवी(६
स्थानिय भाषा तथा सांस्कृतिक झाकी
संयोजक
श्री मो। साविर अंसारी
कोल्हवी(१
स्वास्थ्य सिविर
संयोजक
श्री असोक कुमार जोशी
दार्चुला
लेखन सम्पादन
संयोजक
श्री महेश कुमार साह
कोल्हवी(१
उद्योग तथा व्यवसाय
संयोजक
श्री राजहरण चौधरी
कोल्हवी(१
वित्तिय तथा सहकारी संस्था
संयोजक
श्री जयमंगल चौधरी
कोल्हवी(३
शिक्षा प्रेमी सम्मान
संयोजक
श्री पृथ्वी राज शिवाकोटी
कोल्हवी(१
जिन्सि तथा जग्गा जमिन
संयोजक
संघर्ष खनाल
कोल्हवी(२
राष्ट्र सेवकर्मचारी
संयोजक
रविप्रकाश भण्डारी
कोल्हवी(४
स्वागत गेट निर्माण
संयोजक
मिति २०७५(०५(३० गतेको क्याम्पस सञ्चालक समितिको निर्णय अनुसार सिटिजन्स बैङ्क लिमिटेड कोल्हवी शाखामा महायज्ञ प्रयोजनका लागि मूल समारोह समितिका अध्यक्ष श्री राम प्रसाद चौधरी, महासचिव श्री गोविन्द प्रसाद पौडेल र कोषाध्यक्ष श्री इन्दिरा देवकोटा उप्रेतीको संयुक्त हस्ताक्षरबाट संचालन हुने गरी खाता खोल्ने निर्णय गरियो।
२०७५(०६(०५ गते मूल समारोह समितिको कार्यालय कोल्हवी नगरपालिकाका नगर प्रमुख श्री भरत बहादुर भण्डारी ज्युबाट समुद्घाटन्।
२०७५(०६(१२ गते काठमाण्डौ उपत्यकामा महायज्ञ सहयोग समिति श्री नारायण देवकोटाज्यूको संयोजकत्वमा गठन।
२०७५(०६(१६ गतेको सचिवालयको निर्णय अनुसार महायज्ञमा चन्दा दान दिनुहुने महानुभावहरुलाई निम्न अनुसारको सम्मान गर्ने प्रकृया निर्धारण एवम् अनुमोदनः
रु।४९९ सम्मको श्रद्घादानलाई दानपेटिकामा।
रु। ५००।– देखी रु। १०००।– सम्मको दानदातालाई मञ्चबाट नाम घोषणा र नगदी रसिद उपलब्ध गराइने।
रु।१००१।– देखि रु।२०००।– सम्मको दानदातालाई रामनामी च्यादर द्वारा सम्मान गरिने।
रु। २००१।– देखि रु। ५०००।– सम्मको दानदातालाई माथिको सम्मान सहित सम्मान पत्र द्वारा सम्मान गराइने।
रु ५००१।– देखि रु १००००।– सम्मको दानदातालाई फ्रेममा प्रमाण पत्र सहित रामनामी च्यादरद्वारा सम्मान गरिने छ।
रु १०००१।– देखि रु २५०००।– सम्मको दानदातालाई माथिको सम्मान सहित गेटबाट बाजागाजा सहित मञ्च सम्म स्वागत गरिने छ।
रु २५००१।– देखि रु ५००००।– सम्मको दानदातालाई माथिको सम्मान सहित घर देखि बाजागाजा सहित मञ्च सम्म स्वागत गरिने छ।
रु ५०००१।– देखि रु १०००००।– सम्मको दानदातालाई माथिको सम्मान सहित घर देखि बाजागाजा सहित यज्ञ मण्डप सम्म स्वागत गरिने छ।
रु १००००१।– देखि रु ३०००००।– सम्मको दानदातालाई माथिको सम्मान सहित घर देखि बाजागाजा सहित गाँउ परिक्रमा गराई शिलालेखमा नाम लेखिने छ साथै ससुनौलो फ्रेम द्वारा सम्मान गरिने छ।
रु ३००००१।– देखि रु ५०००००।– सम्मको दानदातालाई माथिको सम्मान सहित घर देखि बाजागाजा सहित गाँउ परिक्रमा गराई शिलालेखमा दुई पुस्ते नाम लेखिने छ ।
रु ५००००१।– देखि रु १००००००।– सम्मको दानदातालाई माथिको सम्मान सहित घर देखि बाजागाजा सहित गाँउ परिक्रमा गराई शिलालेखमा तिन पुस्ते नाम लेखिने छ ।
रु १०००००१।– देखि रु २००००००।– सम्मको दानदातालाई माथिको सम्मान सहित कृती स्तम्भमा नामाङ्कन गरी दाताको सिफारिसमा एक जना छात्राछात्रलाई एक वर्षको लागि छात्रवृत्ती प्रदान गरिनेछ।
रु २०००००१।– देखि रु ५००००००।– सम्मको दानदातालाई माथिको सम्मान सहित कृती स्तम्भमा दुई पुस्ते नामाङ्कन गरी दाताको सिफारिसमा दुई जना छात्राछात्रलाई एक वर्षको लागि छात्रवृत्ती प्रदान गरिनेछ।
रु ५०००००१।– देखि एक करोड सम्मको दानदातालाई माथिको सम्मान सहित कृती स्तम्भमा तिन पुस्ते नामाङ्कन गरी, दाताको दम्पतीको फोटो क्याम्पसको कार्यालयमा राखि दाताको सिफारिसमा दुई जना छात्राछात्रलाई एक वर्षको लागि छात्रवृत्ती प्रदान गरिनेछ।
रु एक करोड एक देखि दुई करोड सम्मको दानदातालाई माथिको सम्मान सहित अर्धकदको शालिक स्थापना गरी दाताको सिफारिसमा नीजको दानबाट १०५ कट्टिगरी अक्षयकोष स्थापना गरी चारजनालाई एक वर्ष छात्रवृत्ती प्रदान गरिने र दानविर घोषणा गरिने।
रु दुई करोड एक भन्दा माथीका दानदातालाई माथिको सम्मान सहित पुर्णकदको शालिक स्थापना गरी दाताको सिफारिसमा नीजको दानबाट १०५ कट्टिगरी अक्षयकोष स्थापना गरी एकजनालाई पुर्ण छात्रवृत्ती प्रदान गरिने र साथै दातालाई दानशिरोमणी उपाधिले सम्मान गरिने।
कलश वितरणको लागि प्रति कलश रु ११००।– मूल्य निर्धारण गरी कलश सदस्यता रसिद काट्ने कार्य प्रारम्भ भएकोहो ।
।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।। ।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।
संयोजक महासचिव
रामप्रसाद चौधरी गोविन्द प्रसाद पौडेल
श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवम् धन धान्याञ्चल धार्मिक महोत्सव (२०७५
मुल समारोह समिति सचिवालयको कार्यालय
कोल्हवी न।पा।(४, सपही ९बारा०
प। सः मितिः२०७५र०६र२२
च।नः
प्रेष विज्ञप्ती
नेपालको प्रदेश नं। २ बारा जिल्लाको उत्तरी सिमा पुर्व पश्चिम महेन्द्र राजमार्ग तथा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, दक्षिणमा करैयामाईर बारागढि गाँउपालिका, पुर्वमा रौतहट जिल्लाको फतुवा(विजयपुर नगरपालिकाको बीचको भागमा रहेको चरवन्त क्षेत्रमा कोल्हवी नगरपालिका पर्दछ। शिक्षा नै सम्पुर्ण उन्नति र प्रगतिको आधार हो भन्ने कुरा राम्ररी बुझेका यहाँका बासिन्दाहरुले आफ्नै पहलमा ४१ वटा विभिन्न तहका विद्यालय सञ्चालन गर्दै आएका छन्। स्वदेशमै काम गरी राष्ट्र सेवा गर्ने चाहना हुँदाहुदै पनि रोजगारीको अभावका कारण विदेशमा पलायन भई अदक्षर अप्राविधिक स्तरको कामगर्नु परेको यथार्थलाई मुल्याङ्कन गर्दै प्राविधिक सिपमुलक शिक्षा थप गर्ने तथा शैक्षिक वर्ष २०६९र२०७० देखि त्रि। वि। बाट सम्बन्धन प्राप्त गरि श्री ने।रा।मा।वि। सपहीको भवनमा सञ्चालन हुँदै आएको सपही कलेजको स्तरोन्नतिका लागि यही मिति २०७५ मंसीर १३ गतेदेखि २० गतेसम्म प्रखर अन्तर्राष्ट्रिय कथावाचक वाचन प्रवीण पं। दीन बन्धु पोखरेल ज्यू द्वारा सङ्गीतमय कथावाचन गरिने श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवम् धन धान्याञ्चल धार्मिक महोत्सव (२०७५ को आयोजना गर्न लागिएको हो। यस पुनित उद्देश्य पुर्ति गर्न सम्पुर्ण शिक्षाप्रेमी समाजसेवी, बुद्धिजिवि, उद्योगी व्यवसायी, किसान मजदुर, शिक्षक, विद्यार्थी, कर्मचारी, धार्मिक व्यक्तित्व, सरकारी तथा गैर सरकारी संस्थाहरु, वैदेशिक रोजगारकर्मीहरु, देशभक्त सुरक्षाकर्मी, पत्रकार लगायत समस्त महानुभावहरुमा हार्दिक अपिल गर्दछौँ।
श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवम् धन धान्याञ्चल धार्मिक महोत्सव (२०७५ का उद्देश्यहरु
बाराजिल्लामा स्रोत साधन सम्पन्न प्राविधिक शिक्षालय स्थापनामा सहयोग गर्ने।
स्थानिय स्तरमै स्वदेशी स्वरोजगारको वातावरण सिर्जना गरी युवाहरुको विदेश पलायनलाई रोक्ने।
आत्मनिर्भर आय आर्जनमुखी एवम् अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम युवा शक्ति उत्पादन गर्ने आधार तयार पार्ने।
यस क्षेत्रका आदीवासी, जनजाती, पिछडियका वर्गलाई उच्च शिक्षाको अवसर शुनिश्चित गर्ने।
कोल्हवी क्षेत्रमा गरीब तथा मध्यम वर्गीय किसान परिवारका छोरी बुहारीहरुलाई उच्च शिक्षाको अवशर प्राप्त गर्ने।
स्वाभिमानी नेपालीमा एकताको भावना अभिवृद्धि गरी राष्ट्रिय स्वाभिमान उच्च राख्न।
अध्यात्मिक चिन्तन र शैक्षीक विचारलाई सुत्रबद्ध गरी राष्ट्र निर्माणमा सघाउ पुर्याउन।
अध्यात्मिक चिन्तन र चेतनाको अभिवृद्धि गरी जीवनलाई वास्तविकतासँग सम्बन्धित गराउदै जीउने कला सिकाउन।
गुणस्तरिय शिक्षाको सुनिश्चित गर्ने।
भावि योजनाहरुः
त्तब्ब् मान्यता प्राप्त गरी अर्न्तराष्ट्रिय मापदण्डको शैक्षिक संस्था बनाउने।
उच्च शिक्षाको लागी आकर्षक शैक्षीक केन्द्रको रुपमा विकास गर्ने।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij