मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

‘प्रसाद’को ट्रेलरमा यस्तो देखिए विपिन, नम्रता र निश्चल

  • प्रकाशित मिति : आइतवार, कार्तिक १८, २०७५



  • निःसन्तान दम्पतीको कथामा आधारित पारिवारिक सामाजिक ड्रामा ‘प्रसाद’को ट्रेर रिलिज गरिएको छ।

    दिनेश राउत निर्देशित सिनेमाको शुक्रबार एक सागीतिक टेलिभिजन रियालिटी शो मार्फत सिनेमाको ट्रेलर रिज गरेको हो।

    सार्वजनिक ट्रेलरमा प्रेमविवाह गरेका पतिपत्नीको सन्तान नभएपछिको पीडा, आरोह-अवरोह र विवाहइतेर सम्बन्धको सेरोफेरो ३ मिनेट १५ सेकेन्ड लामो ट्रेलरमा देखाइएको छ।

    सिनेमामा विपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेत मूख्य भूमिकामा रहेका छन्। उनीहरूका अलावा बसुन्धरा भुसाल, विनोद भट्टराई, प्रकाश गन्धर्व, भोला शाह लगायतको अभिनय सिनेमामा छ।

    सिनेमा मंसिर २१ गते रिलिज हुनेछ।

    सिनेमामा शिव विकको कोरियोग्राफी, राजेश श्रेष्ठको छायांकन, सुवास भुसालको संगीत, विकास सुवेदीको सह–निर्देशन रहेको छ ।

    सिनेमालाई सुशिल पौडेलले लेखेका हुन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij