मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

चितवनको जुवा अखडाबाट २३ जना पक्राउ

  • प्रकाशित मिति : बिहिबार, कार्तिक २२, २०७५



  • प्रहरीले चितवनका दुई जुवा अखडाबाट २३ जना व्यक्तिलाई बिहीबार बिहान राति पक्राउ गरेको छ।

    चितवन प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार भरतपुर–१६ बाट १९ जना र वडा नम्बर १५ बाट चार जनालाई पक्राउ गरिएको हो। वडा नम्बर १६ को अखडाबाट १ लाख ४९ हजार ६८५ र १५ बाट ३ लाख ६ हजार ३६५ नगद तथा कौडा बरामद भएको रेग्मीले बताए।

    विशेष सुराकीको आधारमा राति प्रहरी अखडामा छापा मार्न पुगेको थियो। पक्राउ परेकाविरूद्ध जुवा ऐन अन्तर्गत कारबाही थालिएको रेग्मीले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij