शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

पहिलो सेक्स अनुभवबारे यसो भन्छन् रणवीर सिंह

  • प्रकाशित मिति : सोमवार, अशोज २४, २०७३



  • काठमाडौं । बलिउडका चर्चीत नायक रनवीर सिंहले आफ्नो सेक्स लाइफबारे अचम्म लाग्दा रहस्यहरु खोलेका छन् । ‘बाजीरायो मस्तानी’ बाट राष्ट्रिय पुरस्कार समेत हात पारेका रणवीर सिंहले १२ वर्षको उमेरमा कण्डोमको प्रयोग गरेको उनले बताएका छन् ।

    जिक्यु म्यागाजिनलाई अन्तवार्ता दिनेक्रममा उनले यस कुराको खुलासा गरेका हुन् । बलिउडमा कण्डमको विज्ञापन गर्न नचाहाने बलिउड स्टारहरुलाई उनले चुनौती दिदै कण्डमको विज्ञापन गरेका थिए ।

    कण्डमको विज्ञापन गर्ने क्रममा उनले भनेका थिए,‘मलाई सबैभन्दा मनपर्ने कण्डम डुरेक्स हो । मैले पहिलो पटक प्रयोग गरेको कण्डम पनि यही हो ।’ रणवीरले आफु १२ वर्षको हुदाँ आफुभन्दा २ वर्ष जेठी केटीसँग सेक्स गरेको समेत बताएका छन् ।

    पछिल्लो समय दिपिका पादुकोणसँग रोमान्स गरिरहेका रणवीर बलिउडका व्यस्त नायकमा गनिन्छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij