मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

छोरीले बाबुलाई गराइन स्तनपान (तस्बिर )

  • प्रकाशित मिति : बिहिबार, कार्तिक २९, २०७५



  • यो फोटो हेरेपछि, तपाईंको मनमा विभिन्न विचारहरू आउनेछन्; तर यो फोटोको सत्यता थाँहा पाउनु भएपछी तपाईंको आँखाबाट आँसु झर्नेछन् …!
    यो फोटो यूरोपको चित्रकला “मुरीलो” द्वारा बनाइएको हो! युरोपको एक देशमा एक जना व्यक्तिलाई भोकै मर्ने सजाय दिइयो; उनलाई एक जेलमा थुनिएर राखिएको थियो र सजाय यस्तो थियो कि उनलाई मृत्यु नहुन्जेल भोकै राखिने भयो! उनको छोरीले सरकारलाई हरेक दिन आफ्ना बुबालाई भेट्न पाउन अनुरोध गरे! उनलाई भेट्न को लागी अनुमति दिइयो! भेट्नु अघि, उनको राम्रो तरिकाले खोजतलासी गरियो, ताकि उनले कुनै पनि खाद्य वस्तुहरू लान नसकुन्।
    उनले आफ्नो बुबाको अवस्था सहन सकेनन्! आफ्ना बुबालाई बचाउनको लागि उनले आफ्नो स्तनको दुध खुवाउन थाले! धेरै दिनको सजाय पछि पनि जीवित भएकाले गार्डहरूमा शंका उत्पन्न भयो र उनले दूध खुवाइ रहदा उनलाइ रंगे हात समाते; उनमा मुद्दा चलाइयो।
    तर सरकारले कानूनलाई अलग राखेर भावनात्मक निर्णय दिए, उनीहरू दुवैलाइ रिहा गरियो।
    यो चित्र युरोपको सबैभन्दा महंगो चित्रकला हो … !!

    महिला कुनै पनि रूपमा होस्, चाहे आमा होस् वा स्वास्नी होस्, बहिनी होस् वा छोरी होस् … हरेक रूपमा प्रेम, बलिदान र स्नेह को मूर्ति हो। महिलाको सम्मान गर्नुहोस् !!

    (बुबा र छोरी बिचको मायाको सुन्दर कथा)

    After seeing this photo, you will have various thoughts; however, tears will roll down from your eyes after knowing the truth of this photo…!
    This photo has been made by painter “Murillo” of Europe! In a country of Europe, a man was punished to starve to death; he was imprisoned in a prison and he was sentenced to be hungry till he die! Her daughter requested the government to meet her father every day! She was given the permission to meet him! Before meeting, she would be searched thoroughly, so that she could not take any food items with her. She could not bear to see his father’s condition! She began to breast feed her milk to her father in order to keep him alive! As he was alive even after several days of punishment, the guards became suspicious, and as a result, she got while feeding him her own milk, she got sued for her action; however, and the government set aside the law and gave emotional judgment, both of them were released.
    This painting is the most expensive painting of Europe…!!
    Woman should be in any form, whether it is a mother or a wife, sister or daughter … in every form, she is an idol of love, sacrifice and affection. Respect the woman..!!

    (The wonderful story of the love between father and daughter)

    Image may contain: 1 person

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij