मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

नेविसंघ महामन्त्री कुन्दन काफ्लेलाई हृदयघात, अवस्था खतरामुक्त

  • प्रकाशित मिति : शुक्रबार, मंसिर ७, २०७५



  • नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दन काफ्लेलाई शुक्रबार बिहान हृदयघात भएको छ। घरमै रहेका बेला उनलाई ९ बजेतिर हृदयघात भएको हो।फाइल।

    उनको अहिले गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचार भइरहेको नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए।

    उपचारका संलग्न चिकित्सकहरूका अनुसार काफ्लेको मुटुको एउटा भल्भ ब्लक भएको थियो। अहिले अप्रेसन गरेर त्यो खोलिएको छ। चिकित्सकहरूले काफ्ले खतरामुक्त रहेको बताएका छन्। उनको अहिले सिसियूमा राखेर उपचार भइहेको छ।

    काफ्लेलाई भेट्न कांग्रेस नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, रामशरण महत, गगन थापा, प्रदीप पौडेल अस्पताल पुगेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij