मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

ट्यांकरले ठक्कर दिँदा हेटौंडामा एक जनाको मृत्यु, थ्रेसर पल्टिँदा मजदुरको ज्यान गयो

  • प्रकाशित मिति : मङ्लबार, मंसिर ११, २०७५



  • news

    हेटौंडा । तेल बोक्ने ट्यांकरले ठक्कर दिँदा मकवानपुरको हेटौंडामा आज एक जनाको मृत्यु भएको छ ।

    मुगु घर भएका ३० बर्षिय सुरेन्द्र परियारलाई बाटोमा हिंडिरहेका बेला अमलेखगन्जबाट हेटौंडा आइरहेको ना.२ ख. ४८४६ नम्बरको ट्यांकरले ठक्कर दिएको हो ।

    उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठक्कर दिने ट्यांकर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    यता, सर्लाहीको ईश्वरपुर नगरपालिका–४, साइबाबा चोकमा धान झार्ने थ्रेसर पल्टिँदा एक मजदुरको ज्यान गएको छ ।

    मृत्यु हुनेमा ४७ वर्षीय बालकिशोर सिंहको छन् । साइबाबा चोकबाट धान झारेर सागरनाथतर्फ फर्किदै गरेको ना ५ त ४९७५ नं. को ट्याक्टरमा जडित थ्रेसर पल्टिँदा यनको मृत्यु भएको हो । दुर्घटनापछि फरार भएका चालकको खोजी भईहेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij