मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

विदेशबाट फर्किएकालाई सीप परीक्षण गर्ने अवसर, कहाँ सम्पर्क गर्ने ?

  • प्रकाशित मिति : बुधबार, मंसिर १२, २०७५



  • विदेशमा काम गरेर फर्किएका नेपाली नागरिकलाई सीप परीक्षणको अवसर खुलेको छ। वैदेशिक रोजगार प्रबद्र्धन बोर्डले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्सँगको सहकार्यमा सीप परीक्षणको अवसर दिन लागेको हो।

    विदेशमा आफूले गरेको विभिन्न कामको सीप परीक्षण गराएर प्रमाणपत्र पाइने छ। यसका लागि विभिन्न २० वटा पेशाका तह १ को परीक्षण गरिने छ।
    परीक्षण हुने पेशाः
    १ विल्डिङ पेन्टर
    २ फर्निचर मेकर
    ३ जुनियर पलम्बर
    ४ स्काप फोल्डर
    ५ सटरिङ कार्पेन्ट्रि
    ६ स्टोन लेयर मेसिन
    ७ विल्डिङ इलेक्ट्रीसिएन
    ८इन्डस्ट्रियल इलेक्ट्रीसिएन
    ९ असिष्टेन्ट ब्यूटिसिएन
    १० असिष्टेन्ट वेटर
    ११ केयर गिभर
    १२ कमि तेस्रो
    १३ हाउस किपिङ क्लिनर
    १४ आर्क वेल्डर
    १५ आल्मुनियम फेब्रिकेटर
    १६ रेफ्रिजेरेसन एण्ड एयर कन्डिसन जुनियर मेकानिक्स
    १७ सेक्युरिटी गार्ड
    १८ टेलरिङ
    १९ एक्साभेटर अपरेटर
    २० स्ट्रक्चरल फेब्रिकेटेर
    यसरी सीप परीक्षण गर्दा कुनै शुल्क लाग्ने छैन।
    कहाँ सम्पर्क गर्ने? फारम कहाँ बुझाउने ?

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij