शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

ओबामादेखि जेम्स बन्डसम्मका ३० पुरुष सेलिब्रिटी जो महिला भए यस्ता देखिन्थे

  • प्रकाशित मिति : बुधबार, अशोज २६, २०७३



  • संसारभरीका चर्चित पुरुष सेलिब्रिटी यदि महिला भएका भए कस्ता देखिन्थे भनेर तपाईंले कहिले कल्पना गर्नुभएको छ ? यदि यस्तै सोच्नुभएको थियो भने तपाईंले भाइरलस्केपलाई धन्यवाद भन्नै पर्छ किनभने अब तपाईंले यसबारे कल्पना गर्नै पर्दैन ।

    वेबसाइट १००० नामक एक वेबसाइटले ‘जेन्डर बेन्डर’ नामक प्रतिस्पर्धा आयोजना गरेको थियो जसमा थुप्रै प्रतिस्पर्धीले प्राविधिक रुपमा परिवर्तन गरिएका आफ्ना यी फोटोहरु पठाए । यी मध्ये धेरै निकै हाँस्यास्पद र रोचक छन् ।
    के तपाईंलाई बराक ओबामा, रोबर्ट प्याटिन्सन, जस्टिन बिबर र जेम्स बन्ड महिला भए कस्ता देखिन्छन् भन्ने जिज्ञासा लागेको छ । तपाईं आफैं तल दिइएका ग्यालरी हेर्नुहोस्ः

    Leonarda-DiCaprio-Elijah-Woodलियोनार्दो डाइक्याप्रियो, एलिजा वुड
    Barack-Obamaबराक ओबामा
    Bond-Girl-Jim-Carreyजेम्स बन्ड, जिम क्यारी
    4Bruce-Willisब्रुस विलिस
    5Eminemएमिनेम
    6Harrison-Ford1ह्यारिसन फर्ड
    7Hayden-Christensenहेडेन क्रिष्टेन्सेन
    8Jacqueline-Blackज्याकलिन ब्ल्याक
    9Adrienne-Brodyएड्रियनी ब्रुडी
    10Ben-Kingsleyबेन किंगस्ले
    11Josh-Hartnettजोस हार्टनेट
    12Jude-Lawज्युड ल
    13Jude-Mossज्युड मस
    14Justin-Bieberजस्टिन बिबर
    15Kanye-Winfreyकान्ये विन्फ्रि
    16Kevin-Spaceyकेभिन स्पेसी
    16Matt-Damonम्याट ड्यामन
    17Mrs-Rowan-Atkinsonरोअन एट्किन्सन
    18Nicole-Cageनिकोल केज
    19Hugh-Hefnerह्युज हेफनर
    20Hugh-Laurieह्युज लाउरी
    21Orlando-Bloomओल्र्यान्डो ब्लुम
    22Richard-Gereरिचर्ड गेर
    23Roberta-De-Niroरोबर्ट डे निरो
    24Roberta-PattinsonRoberta-Pattinson-2रोबर्ट प्याटिन्सन
    25Sean-Conneryसिन कोनरी
    26Taylor-Lautnerटेलर लाउट्नर
    27The-Devil-Wears-Eastwoodद डेभिल वेर्स इष्टवुड
    28Tiger-Woodsटाइगर वुड्स
    29Tom-Cruiseटम क्रुज

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij