प्रकाशित मिति : आइतवार, मंसिर १६, २०७५
एसिया प्यासिफिक समिटमा भाग लिएर म्यान्मारकी स्टेट काउन्सिलर आङ सान सुकी आज स्वदेश फर्किएकी छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि नेत्री सुकी यही मसिर १३ गते काठमाडौं आएकी थिइन्।
नेतृ सुकीलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरेका हुन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij