मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

होटल व्यवसायी संघले गर्‍यो रक्तदान

  • प्रकाशित मिति : मङ्लबार, मंसिर १८, २०७५



  • मधु पौडेल, नेपालगंज । होटल व्यवसायी संघ बाके नेपालगंजले आज मंगलबार रक्तदान कार्यक्रम गरेको छ । हरेक वर्ष रक्तदान गर्दै आएको संघले यस वर्ष पनि रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

    रक्तदान भनेको जिवन दान जस्तो भएको हुदाँ आफुहरुको संस्थाले रक्तदानको कार्यक्रम गर्ने गरेको संघका अध्यक्ष निम बहादुर थापाले जानकारी गराए । सो रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका थिए ।

    रक्तदान गर्नेहरुमा घनश्याम थापा,तेज बहादुर बुढाथोकी,रतन थापा,कर्ण बहादुर शाही,दयाराम पाण्डे,सुरज क्षेत्री,कमला नेपाली,पौडेल,पुर्ण कुमार रास्कोटी,भक्त बहादुर थापा,विनोद,पुष्पा गिरी, टेक नारायण सापकोटा,कुमार बस्याल,रुपेश चौधरी, ,रोहित परियार, गिता कुमारी महतरा,नारायण दलीत,भुम चुनाय,पे्रम नारायण शर्मा,पुष्पा बस्याल,राजन शर्मा,राज कुमार थापा,विजालु यादव रहको संघले जनाकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij