मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

कुस्ती महोत्सवको मुख्य आकर्षक

  • प्रकाशित मिति : बुधबार, मंसिर २६, २०७५



  • e}/xjfdf hf/L ;ftf} n'lDagL /fli6«o dxf]Tj;df eO{/x]sf] s':tL k|ltof]lutfdf cfkmgf] z/L/dfyL 6ØfS6/ r9fP/ ;fxzLs v]n k|bz{g ub}{ kGhfa ef/taf6 cfPsf cnL kxndfg . pxfFn] dfgl;+x kxndfgnfO{ x/fP/ !% xhf/ gub k'/:sf/ k|fKt ug'{ePsf] lyof] . dxf]T;j kl/;/df ePsf] s':tL cv8fdf clxn];Dd g]kfnL / ef/tLo u/L #@ hgfn] k|lt:kwf{ ul//x]sf 5g . s':tL dxf]T;jsf] d'Vo cfsif{ssf] s]Gb| aGb}+ uPsf] 5 . t:jL/M g/]z s]=;L, k|b]z g+ %, n'lDagL, /f;; .

    भैरहवामा जारी सातौ लुम्बिनी राष्ट्रिय महोत्वसमा भईरहेको कुस्ती प्रतियोगितामा आफ्नो शरीरमाथी ट्याक्टर चढाएर साहशीक खेल प्रदर्शन गर्दै पन्जाब भारतबाट आएका अली पहलमान । उहाँले मानसिंह पहलमानलाई हराएर १५ हजार नगद पुरस्कार प्राप्त गर्नुभएको थियो । महोत्सव परिसरमा भएको कुस्ती अखडामा अहिलेसम्म नेपाली र भारतीय गरी ३२ जनाले प्रतिस्पर्धा गरिरहेका छन् । कुस्ती महोत्सवको मुख्य आकर्षकको केन्द्र बन्दैं गएको छ । 

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij