प्रकाशित मिति : सोमवार, पुस २, २०७५
२ पुस, काठमाडौं । काठमाडौं उपत्यकामा जाडो ह्वात्तै बढेको छ । आज विहानको न्युनतम तापक्रम २.५ डिग्री सेल्सियसमा झरेको छ । यो रेकर्ड यस वर्षको हालसम्मकै सबैभन्दा कम हो ।
मौसमविद राजु प्रधानांगका अनुसार बंगालको खाडीको दक्षिण-पश्चिम क्षेत्रमा ‘फेथाइ’ नामको समुद्री आँधी आएकाले त्यसको प्रभाव नेपालमा पनि परेको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij