मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

एक थान प्रतिवन्धित दुई मुखे सर्प सहित दुई जना पक्राउ

  • प्रकाशित मिति : सोमवार, पुस २, २०७५



  • मधु पौडेल, बाँके  २०७५÷०९÷०२

    एक थान प्रतिबन्धित दुई मुखे सर्पसहित वडा प्रहरी कार्यालय नेपालगन्जले २ जनालाई पक्राउ गरेको छ ।

    नेपालगन्ज उप–महानगरपालिका ४ न्यूरोडमा रहेको लोकबहादुर सुनारको घरमा लुकाइछिपाई राखेको अवस्थामा प्रहरीले सर्पसहित २ जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा नेपालगन्ज उप–महानगरपालिका ४ न्यूरोड बस्ने लोकबहादुर सुनार र वडा नम्बर १६ बस्ने मुराद अली साई रहेको वडा प्रहरी कार्यालय नेपालगन्जमा इन्चार्ज नारायण डाँगीले जानकारी दिए ।

    उनीहरुले चोरी तस्करी गरी ल्याई सुनारको घरमा लुकाईराखेको सुचनाको आधारमा घरमा चेकजाच गर्ने प्रहरीले दुई मुखे सर्प फेला पारेको थियो ।

    इन्चार्ज प्रहरी निरीक्षक नारायण डाँगीका अनुसार घरको पुर्व तर्फ रहेको पानी तान्ने पम्प नजिकै जमिन मुनी लुकाइराखेको अवस्थामा सर्प बरामद गरिएको हो ।

    दुई मुखे सर्पसहित आवश्यक कारबाहीका दुवै जनालाई डिभिजन वन कार्यालय बाँकेको जिम्मा लगाइएको वडा प्रहरी कार्यालय नेपालगन्जले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij