मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

साथी बनाएर बोलाउने, यौन धन्दा चलाउने

  • प्रकाशित मिति : शनिबार, पुस ७, २०७५



  • साथी बनाएर युवतीलाई बोलाउने र भारतीय ग्राहकका लागि यौन धन्दा चलाउने दुई महिलासहित १० जना भारतीय नागरिक प्रहरीको फन्दामा परेका छन् सुनसरीको इटहरीस्थित दियालो होटल एन्ड लजमा कोठा बुक गरेरै धन्दा चलाएको प्रहरीले पत्ता लगाएको थियो । उनीहरूलाई नियन्त्रणमा लिएर मुद्दा अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

    भारत पटनाका २८ वर्षीय रविकान्त निराला, कटियारका ३८ वर्षीय प्रभाकरकुमार साह, सोही ठाउँका ३६ वर्षीय सुमनकुमार मण्डल, सुपौल कैयाका २७ वर्षीय दिपेशकुमार मेहता र कटियार मनिहारीका ३४ वर्षीय ललनकुमार मण्डल ग्राहकका रूपमा यौन सुख लिन आएका थिए ।

    त्यस्तै, कटियारकै १८ वर्षीय कुन्दनकुमार ठाकुर र सोही ठाउँका ३६ वर्षीय विजय केवड तथा पान्तपुर कटियारका ३२ वर्षीय निरजकुमार मण्डल पनि प्रहरीको फन्दामा परेका छन् । यी ग्राहकलाई युवतीको व्यवस्था मोरङ केराबारी–१० की तिर्थमाया भुजेल र धरान–८ की २२ बर्षिया सीमा मगरले गर्थिन् । उनीहरूलाई पनि पक्राउ गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij