प्रकाशित मिति : सोमवार, पुस ९, २०७५
सुचना। सुचना ।। सुचना ।।।
आज मिति २०७५।०९।०८ गते बिहान १०.०० बजे जिल्ला दाङ घोराही उप-महानगरपालिका १५ गुलरिया स्थित सडकबाटोमा निम्न हुलिया भएको बालक भेटिएको हुँदा निजबालक यस जिल्ला प्रहरी कार्यालय दाङमा रहेकोले सम्पर्क राख्न हुन अनुरोध ।
वालकको हुलियाः-
१. नामथर, वतन नखुलेको
२. बोल्न नसक्ने (लाटो)
३. हरियो भेष्ट,जिन्स ज्याकेट लगाएको
४. सेतो, खैरो कलरको सुरुवाल लगाएको
५. वर्ण गँहुगोरो देखिने, सानो कपाल (रौँ) भएको
६. उचाई अन्दाजी ३/४
७. उमेर १०/१२ बर्ष
सम्पर्क कार्यालय वा स्थानः-
नजिकको प्रहरी कार्यालय,वा
जिल्ला प्रहरी कार्यालय दाङ
सम्पर्क नं. ९८५७८९०१०१,
०८२,५६०१९९ र
टोल फ्रि नं. १००
माथि उल्लेखित हुलिया भएको वालकको सम्वन्धमा स्थानिय F.M. समेतवाट हुलिया सहितको सुचना प्रसारण गरिदिनहुन सम्पुर्ण F.M. स्टेशन समेतलाई सहयोगार्थ अनुरोध ।
जिल्ला प्रहरी कार्यालय, दाङ
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij