मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

विद्यालयको बस दुर्घटना हुँदा ३५ विद्यार्थी घाइते

  • प्रकाशित मिति : बिहिबार, पुस १२, २०७५



  • ;ft;o ld6/ tn v;]sf] ofq'axfs a; bfªsf] t'n;Lk'/–;Nofg ;8s v08cGtu{t t'n;Lk'/– # /fd|Ldf sl/a ;ft;o ld6/ tn vv]sf] a; . b'3{6gfdf !& hgf ofq'sf] d[To' ePsf] 5 eg] !) hgf 3fOt] ePsf 5g . t:jL/ M bLks af]x/f, ndxL -bfª_, k|b]z g+= %, /f;;

    भारत।भारतको हिमाञ्चाल प्रदेशको काङ्ग्रा जिल्लामा बिहीबार एउटा विद्यालयको बस दुर्घटना हुँदा बसमा यात्रारत ३५ विद्यार्थी घाइते भएका प्रहरीले जनाएको छ ।

    काङ्ग्रा जिल्लाको नाग्रोटा सुरियनस्थित साम्लेटा नजिकै भएको दुर्घटनामा कसैको मृत्यु भने नभएको अधिकारीहरूले बताइएका छन् । घाइते प्राय विद्यार्थीहरूलाई उपचारका लागि स्थानीय लुन्ज अस्पतालमा पठाइएको छ भने दुई गम्भीर घाइतेलाई थप उपचारका लागि काङ्ग्राको तान्डा मेडिकल कलेजमा पठाइएको छ । स्थानीय प्रशासनले दुर्घटनाबारे अनसन्धान सुरु गरेको जनाएको छ ।

    बस सडकबाट चिप्लिएर केही मिटर तल खोल्सामा खसेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij