मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

माया मेट्रो अस्पतालमा घाँटीको क्यान्सरको सफल सल्यकृया

  • प्रकाशित मिति : शनिबार, पुस १४, २०७५



  • City hospital building with ambulance and helicopter in flat design.

    धनगढी – धनगढीमा संचालनमा रहेको माया मेट्रो अस्पतालमा घाँटीको क्यान्सरको जटील सल्यकृया सफलता पुर्वक सम्पन्न गरेको छ । अस्पताका अनुसार २१ वर्षिय युवाको घाँटीको क्यान्सरको अति जटिल सल्यकृया सफलताका साथ सम्पन्न गरिएको छ ।

    युवाको घाँटीको भित्री भागमा रहको करिब साढे दश सेन्टीमिटरको टयुमर क्यान्सर शल्यकृया गरेर निकालिएको अस्पतालले जानकारी दिएको छ । अस्पतालका बरिष्ट नाक, कान, घाँटी तथा हेड एण्ड नेक विशेषज्ञ डा। डि।आर। कँडेलले अति नै जटिल मानिने उक्त प्रकारको शल्यकृया गर्न आफ्नो टिम सफल भएको बताए ।

    यस भन्दा अगाडी यस्तो प्रकारको शल्यकृयाका लागि अन्यत्र जानुको विकल्प नरहेको उनले बताए । अस्पतालका अध्यक्ष धिरेन्द्र साउँदले छोटो समयमा नै अस्पतालले आफ्ना सेवाहरु विस्तार गर्दै लगेको जानकारी दिदै भविष्यमा सम्पुर्ण स्वास्थ्य सेवा एकै ठाउँबाट उपलब्ध गराउने लक्ष्य लिएको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij