शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

बलिउड सेलिब्रिटीहरु खप्पिस छन् व्यंग गर्न

  • प्रकाशित मिति : आइतवार, अशोज ३०, २०७३



  • काठमाडौं । एक अन्तर्वातामा पत्रकार अनुपमा चोपडसँग बोल्ने क्रममा सोनाम कपुरले कैटरीनालाई निशानामा राख्दै भनेकी थिइन्,‘ मलाई कैटरीनालाई फुलको बुकी दिन मन छ । मलाई थाहा छैन उनले यसलाई कसरी लिन्छिन् । तर मानिसमा अलिकति भने पनि बफादारी र लाज भन्ने कुरा हुनुपर्छ ।’

    अर्को पटक भने सोनाम कपुरको निशानामा परिन् ऐश्वर्या राय बच्चन । यो कथा जब सुरु भयो जब ऐश्वर्या रायले क्यानेसमा सोनाम कपुरसँगै रेड कार्पेटमा हिड्न अस्विकार गरिन् । त्यसपछि सोनामले व्यंग गर्दै भनिन्,‘ऐश्वर्या मेरो बुबासँग फिल्म खेली सकेकीछिन् । उनी यस हिसाबले मेरो अन्टी भइन् । हजुर ऐश्वर्या अन्टी ।’

    त्यस्तै करन जोहरको कार्यक्रममा दिपिका पादुकोणले आफ्नो पुर्वप्रेमी रनवीर कपुरलाई व्यंग गर्दै बोलिन् । उनले सार्वजनिक रुपमै भनिदिइन्,‘म रनवीरलाई कण्डमको प्याकेटहरु उपहार दिन चाहान्छु ।’

    एकपटक दिपिकाको निशानामा परिन् कैटरीना । दिपिकाले कैटरीनालाई भनेकी छिन्,‘ म कैटरीनाको पासपोर्ट हेर्न चाहान्छु । उमेरले झुटो खेती कसले गरेको छ भन्नु छ मलाई ? रनवीरलाई अमेरिका भेट्न गएकै हो त अन्जानाअन्जानीको सुटिङमा ।’

    बिपासा बासुको निशानामा परे पुर्वप्रेमी जो अब्रहाम । एक अन्तर्वार्तामा उनलाई जोनको बारेमा सोधिएको थियो । उत्तरमा उनले भनेकी थिइन्,‘को हो त्यो मान्छे म चिन्दिन । तपाई चिन्नुहुन्छ र ।’

    प्रियंका चोपडाको निशानामा परे करन जोहर । उनले नघुमाउने पारामा भनिदिइन्,‘कुनै कार्यक्रम चलाएर आफुलाई बलियो ठान्ने करन जोहरले कसैको करिअर माथि लैजान सक्ला र गिराउन पनि सक्ला तर मेरो कदापि सक्दैन । उ अरुको लागि बलियो निर्माता र निर्देशक हुनसक्ला ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij