मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

शोक प्रस्ताव पारित

  • प्रकाशित मिति : मङ्लबार, पुस १७, २०७५



  • काठमाडौँ, १७ पुस (रासस)ः प्रतिनिधिसभाको आजको दोस्रो बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका केन्द्रीय सदस्य कमलादेवी शर्माको निधनमा शोक प्रस्ताव पारित ग¥यो ।

    बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गर्नुभएको शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गरिएको हो । केन्द्रीय सदस्य शर्माको हृदयघातका कारण निधन भएको हो । उहाँ ५६ वर्षको हुनुहुन्थ्यो ।

    यसअघि शर्मा विसं २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट समानुपातिकतर्फ निर्वाचित सदस्य तथा पूर्व वन तथा भू–संरक्षण राज्यमन्त्री हुनुहन्थ्यो । प्रतिनिधिसभाको अर्का बैठक पुस १९ गते बिहीबार १२ बजे बस्नेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij