आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पोखरा कप फुटबल माघ १५ देखि

  • प्रकाशित मिति : मङ्लबार, पुस १७, २०७५



  • पोखरा, पुस १७ । पोखरामा आगामी माघ १५ गतेदेखि ‘मनकामना केबुलकार पोखरा कप–२०७५ अन्तर्राष्ट्रिय फुटबल’ प्रतियोगिता हुने भएको छ ।

    कास्की जिल्ला फुटबल संघको आयोजनामा हुने छैटौं संस्करणको यो प्रतियोगिता माघ २६ गतेसम्म सन्चालन हुनेछ ।

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको जमघट गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष मिलन गुरुङले जानकारी दिए ।

    ‘ए’ डिभिजन क्लब, विदेशी टिम र आयोजक गरी १२ टिमको सहभागिता रहने प्रतियोगिताको विजेताले ७ लाख ५५ हजार र उपविजेताले ४ लाख ५ हजार ५५५ रुपैयाँ पुरस्कार जित्ने आयोजकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij