मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

पतिको यौन प्रस्ताव केही न केही बहाना बनाएर टार्थिन् पत्नी, एक दिन इमेलमा आयो यस्तो

  • प्रकाशित मिति : बुधबार, पुस १८, २०७५



  • banner
    एजेन्सी। व्यवसायिक कामको लागि बाहिर जान लागेकी एक महिला त्यतिबेला निकै चिन्तित भइन् जब उनी घरबाट हिँडेको केही बेरमै उनका पतिको इमेल आयो । यो इमेलमा उनका पतिले एउटा एक्सेल शिटमा पठाएको थिए । त्यसमा कारणसहित सबै विवरण थियो कि महिलाले कहिले के बहाना बनाएर उनीसँग यौन सम्बन्धको लागि अस्वीकार गरेकी थिइन् । यो देखेर चिन्तित महिलाले त्यो सबै सामाजिक संजालमा शेयर गरिदिइन् ।

    ४ वर्ष पहिलेको यो पोस्ट अहिले निकै भाइरल भइरहेको छ । पतिले पठाएको विवरणअनुसार तीन महिनामा उनले पत्नीसँग २७ पटक यौन प्रस्ताव राखेका थिए जसमध्ये उनले ३ पटक मात्र मानेकी थिइन् । बाँकी २४ पटक उनले फरक फरक कारण देखाउँदै यौन प्रस्ताव अस्वीकार गरेकी थिइन् । केही पटक भने पत्नीले बिना कारण पनि प्रस्ताव अस्वीकार गरेकी थिइन् । महिलाका अनुसार उनले आफ्ना पतिको यस्तो खराब, असामान्य र रिसाहा रुप कहिल्यै देखेकी थिइनन् । इमेल पाउनासाथ उनले पतिलाई ३–४ पटक फोन पनि गरिन् तर उनले फोन उठाएनन् ।

    त्यसपछि महिला गन्तव्यमा पुगिन् । त्यहाँ पुगेपछि पनि उनले २ पटक फोन गरिन् तर पतिले जवाफ दिएनन् । त्यसपछि उनले म्यासेज गरेर पतिलाई समय मिल्नासाथ आफूसँग कुरा गर्न भनिन् तर पनि पतिले कुनै जवाफ दिएनन् । २६ वर्षकी ती महिलाका अनुसार उनीहरु ५ वर्षदेखि संगै थिए । २ वर्ष पहिले उनीहरुको बिहे भएको थियो । उनीहरुले ५ महिना पहिले मात्र नयाँ घर किनेका थिए । नयाँ घर किनेका कारण उनी निकै व्यस्त भएकी थिइन् जसका कारण यौन सम्बन्धको लागि समय निकाल्न निकै मुस्किल भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij