प्रकाशित मिति : आइतवार, पुस २२, २०७५
एजेन्सी । यदी तपाई आफ्नो आगामी भविष्यका बारेमा थाहा पाउन चाहनुहुन्छ ? तर ज्योतिष वा हस्तरेखा विशेषज्ञ कहाँ जान सक्नु भएको छैन भने चिन्ता नलिनुहोस्। तपाई आफ्नो भविष्यवाणी सजिलै सँग आफै गर्न सक्नुहुनेछ। त्यो पनि ऐनामा हेरेर । मानिसको सुन्दरता बढाउनका लागि कपालको अहम भूमिका हुन्छ। कपालले तपाईको सुन्दरता मात्र झल्काउँदैन्, तपाईको स्वभावका बारेमा पनि सजिलै बताउन सक्छ।
यसरी गर्नुहोस् ऐना हेरेर भविष्यवाणी
१) जुन मानिसको एउटा कपालको रौँमा एउटा मात्र कपाल छ हागा आएको छैन भने शुभ मानिन्छ। यस्तो कपाल सबै भन्दा राम्रो हुन्छ। तर एउटा कपालमा कयौँ हाँगा पलाएका छन् भने त्यस्ता व्यक्तिको शक्ति कम हुन्छ। विचार प्रवाहमा उल्झन आउने कुनै निर्णयमा पुग्न नपाउने हुन्छ।
२) यदी तपाईको कपाल पातलो हुँदै गएको छ तपाईलाई आउने समयमा कुनै लाभ मिल्ने सम्भावना हुन्छ। यस्तो कपाल भएका व्यक्ति उत्तम स्वभाव भएका, उदारता, प्रेम दया, कोमलता संवेदनशिदताका प्रतिक हुन्छन्।
३) यदी कसैको कपाल बाक्लो, मोटो र खस्रो खालको छ भने त्यस्ता व्यक्तिको स्वास्थ्य उत्तम हुने गर्दछ। यस्ता व्यक्ति प्रयास गर्दा सफल नेतृत्वकर्ता बन्ने गर्दछन्।-dainik online
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij