मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

१४ वर्षदेखि अचेत अवस्थामा कोमामा रहेकी महिला गर्भवती भएपछि सबै आश्चर्यचकित

  • प्रकाशित मिति : आइतवार, पुस २२, २०७५



  • १४ वर्षदेखि कोमामा रहेकी एक महिला अचानक गर्भवती भएको खबरले सबैलाई चकित बनाइदिएको छ । अमेरिकी एक महिलाको विषयलाई लिएर डाक्टरसमेत चकित भएका छन् स्थानीय मिडियाका अनुसार ती महिला एक नर्सिङ अस्पतालमा पछिल्लो केही वर्षदेखि भर्ना भएकी थिइन् ।यो घटना अमेरिकाको फिनिक्स एरिजोनाको हो । एक महिलाले २९ डिसेम्बर २०१८ मा एक स्वस्थ बालक जन्म दिइन् ।

    ती महिलाले बालकलाई जन्म दिनु अघिसम्म सो नसिङ होमका कुनै पनि व्यक्तिलाई महिला गर्भवती भएको जानकारी नरहेको बताइएको छ । मिडिया रिपोर्टसकाअनुसार ती महिला १४ वर्षदेखि कोमामा रहेकी थिइन् ।जब यो घटना पुलिस कहाँ पुग्यो तब उनीहरू पनि चकित भए । आखिर कोमा रहेकी महिला कसरी गर्भवती भइन् त ?

    रहस्य र खोजीको विषय बन्यो । पुलिसले महिलामाथि यौन शोषण भएको हुन सक्ने भन्दै छानबिन सुरु गरेको छ कुनै स्टाफ कर्मचारीले ती महिलासँग यौन शोषण गरेको हुन सक्ने अनुमान पनि लगाइएको छ ।ती महिलाका मातापिताको १४ वर्षअघि पानीमा डुबेर मृत्यु भएको थियो । यो खबर राजधानी राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ।जसका कारण उनी कोमामा गएकी थिइन् । तर, नसिङ होमको दाबी छ कि महिला बिरामी राखिएको कोठमा कुनै पनि पुरुष कर्मचारी प्रवेश गर्न नपाउने प्रावधान रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij